We’ve updated our Terms of Use to reflect our new entity name and address. You can review the changes here.
We’ve updated our Terms of Use. You can review the changes here.

BIDROHA KO BIU

by VOID TURNED TO MESSAGE

/
  • Streaming + Download

    Includes unlimited streaming via the free Bandcamp app, plus high-quality download in MP3, FLAC and more.
    Purchasable with gift card

      €7 EUR  or more

     

1.
Intro / Bidroha Ko Biu (free) 04:03
बिद्रोहको बिउ सात सालको त्यो जोस अनि निरङ्कुशताको पर्खाल पश्चिमबाट उदाएको सूर्य अनि पोथि पनि बासेको त्यो समय प्रचन्ड राप हरेक मस्तिष्कको उमलिएकको तिरस्कार अनि अल्झिएको राज्य गोडनुथियो असमान्ताको खाडल गहिरो अल्पायु मै जफत भएको न्याय युवा अवस्थामा खोसिएको चेतना अनि बुढेउली सगै जरेको तृष्णा रोप्नु थियो बिद्रोहको बिउ तर छरकने कसले गोडने कसले अन्योल सगै बितिरहेको थियो अधेरी रातहरु बक्लिदै थियो कालो बादलका मुस्लोहरु त्यसै बिच चट्टान चडकियो डाङ डाङ र ढुङ ढुङ गर्दै आयो एउटा नयाँ इतिहास इतिहास भिन्न प्रतिभाहरुको इतिहास अपार श्रद्वा भतिको त्यस प्रकाशले कालो बादललाई तिर हान्यो अनि भित्रियो ज्योति अनि भित्रिया उज्यालो अनि चिर्यो शुन्यता अनि चिर्याे अन्धकार मसिनो तेरो सोच सानो तेरो हृदय कस्तो मन तेरो अरुको ब्यथा नदेखने (कस्तो स्वार्थी त सधै आफुमै सिमित) २ मानिस मानिस नै हो त मानिस तर जनवार भन्दा तल मानिस नै हो त सधै ब्यर्थ तेरो जिवन थोरै तेरो इन्द्रिय ज्ञान त्यसको एक कदम अगाडी तेरो मान्बता (म तेरो निदारमा सिङ पलाको देख्छु)४ त आफुलाई सर्वमान्य ठान्छेस कस्तो कठोर छ कस्तो कठोर छ जिन्दगानी भनि जन जन कठोर बनेको देख्छु कस्तो कठोरता तेरो श्वासको महत्ब नबुझी त आत्मियतालाई गिज्याउछेस सधै ममतालाई नै लत्याउछेस त त मानिस मानिस
2.
Agyani 02:44
अज्ञानी असाय अन्योल हार लाचार भौतारिरहेको सडकमा साथ दिने हातहरु कमै हुन्छन पाईलै पछिको यात्रामा आफैले आफैलाई साहासको खुड्किला बुन्दै हिडेको छु खुटा तान्ने मान्छेको कमि छैन यहाँ लडदा हात समाउने भन्दा (हार मानेको छैन घस्रदै हिँड्छु)२ एकदिन जहाँबाट मेरो यो यात्रा सकिन्छ बीर गोरखे खुकुरी हातमा लिई एक एकको सिङ म काटदै हिँड्छु आज आफ्नै दाजु भाईले रचेको त्यो बीर गोरखे खुकुरी त सबको खुनको प्यासी भएको छ (धिकार छ मलाई धिकार छु म तेरो अस्तित्वलाई)२ (सतिले सरापेको देश नेपाल धिकार छु म आज तलाई)२ धृणा ईश्या ह्जारौ कोशिसबाट निस्किन सकेको एउटा उद्घार जसबाट सिक्न सकेको हजारौ कुुराहरु बुझन सकेको लाखौ लेखहरु देख्न सकेको करौडौ दुख पिडाहरु आफ्नो आँखाले देख्दा देख्दै पट्टि लाएर हिँड्ने त मानिसलाई थुक्छु म आज म जे छु त बिरुद्घ म वाक्य जन्माउछु थामिनै नस्कने हुरि बतास मनमा छ चिच्याउदै कराउदै त सबको कान कानमा भन्छु
3.
21 Satabdi ko Achut (free) 04:20
२१ औं शताब्दीको अछुत बिगतलाई फरकेर हेर्छु मनमा चिसो पस्छ मानिस मानिसमा भिन्नता कसरी आयो आज त चाहिँ छुत र म चाहि अछुत रगत सबैको रातो नै हुन्छ कि मेरो अस्तित्बलाई भुङग्रोमा पोल र धर्म धान्ने आट गर कि मेरो अपमान गर्ने शास्त्रलाई चियात र जलाउने आट गर आँखा जुदाउने आट गर सफा मान्छे कि तेरो दिमागको फोहोर सफा राख आँखा जुदाउने आट गर चेतनायूक्त मान्छे कि मलाई जनवार सग बाद वा गाँस खुवाउने आट गर म अपमिनित इतिहासको हिसाब चहाँन्छु म कुनै पनि मुल्यमा स्वतन्त्र चहाँन्छु (म २१ औं शताब्दीको अछुत हो) २ पानी नचल्ने मानिसले मानिसलाई छोए इज्जत जाने मन्दिरमा पस्न नहुने यस्तै कुरा भोग्दै बुज्दै आएको जिवन थियो तर आज म शान्त बस्दिन तेरो खुटाको जुता देखि तेरो शिरको टोपी सम्म तेरो दुर दृष्टीको क्षितिजदेखि तेरो मुटुको धडक्न सम्म भन म कहाँ छैन तैले मलाई कसरी अछुत बनाउन सकिस त छुत मान्छे कि इतिहासलाई पल्टाएर हेर कि त आफैलाई बदल्ने साहास गर म अपमिनित इतिहासको हिसाब चहाँन्छु म कुनै पनि मुल्यमा स्वतन्त्र चहाँन्छु (म २१ औं शताब्दीको अछुत हो) २ तेरो र मेरो रगत रातो नै छ तर किन मेरो मात्र तातो बगछ तेरो र मेरो भावना उस्तै नै हो तर किन मेरो मात्र हृदय भरिएको छ किन यो ढुकढुकी अनियन्त्रित छ जब यी थाकेका आँखा चिम्लेर हेर्छु म अईठनले समात्छ मलाई किन के मलाई सपना देख्ने अधिकार छैन तलाई शितल लाग्ने त्यो सिरेटोले किन बिजाउछ मलाई किन यो बाटोले मेरो भबिष्य तय गर्दैन किन (नेपालमा वर्णव्यवस्था र वर्ग–सङ्घर्ष पुस्तकबाट केही शब्दहरु लिईएको छ )
4.
Mitrata (free) 02:54
मित्रता समयको गति सगै एक अर्काको भावनालाई सम्मान गरी हिडिरहेको बेला बीच बाटोमा आएर आफ्नो पाईला अन्तै मोड्ने कस्तो तेरो मित्रता साथमा साथ काधमा काध मिलाई हिडने एक अर्काको भावनाको कदर गर्दै अघि बडेको हाम्रो पाइलाहरु आज कस्तो ठाउँमा आएर आफ्नो बाटो मोडिस आखिर दोस कस्को तेरो कि मेरो के हरेक मित्रताले भोग्नु पर्ने भोगाई हो योे खै तेरो मित्रता खै मेरो मित्रता खै हाम्रो मित्रता (बिगतको समयलाई फर्केर हेर यो संसार अडिएको के मा छ नबिर्सि मान्बताको धर्मलाई तैले समयको कुरुक्षेत्रमा फसेको तेरो र मेरो यो सोचलाई परिर्वतनको खाचो छ ) खै तैले रचेको त्यो सपना खै तैले बुझेको त्यो भावना तैले कसरी बिर्सिस यो सृष्टिको चेतना थु तेरो यो खोक्रो मित्रता
5.
Bikashit Nepal (free) 01:31
बिकसित नेपाल मार्दे ति सम्पूर्ण गरिबहरुलाई भतकाई दे तिनका छाप्राहरु सुहाउदैनन ति दागको दब्बा

about

'Bidroha ko Biu' EP by Void Turned To Message released via Vehement on 31.10.2020.

credits

released October 31, 2020

Recorded by Mausam X Sundash.
Mixed & Mastered by Saurav X Tamrakar.

license

all rights reserved

tags

about

Vehement Records Kathmandu, Nepal

Underground Independent label from Kathmandu, Nepal.

vehementrecordsnp.wordpress.com

contact / help

Contact Vehement Records

Streaming and
Download help

Report this album or account

If you like BIDROHA KO BIU, you may also like: