We’ve updated our Terms of Use to reflect our new entity name and address. You can review the changes here.
We’ve updated our Terms of Use. You can review the changes here.

MANASIK KARAGAR - 'Bhumigat Sangeet' EP

by MANASIK KARAGAR

/
  • Streaming + Download

    Purchasable with gift card

     

1.
घरबार लाचार भबिष्य अन्धकार परिस्थितिलाई बेवास्ता भ्रममा मग्न शिकार भएको मानसिकता छैन सत्य संग जुदने तेरो आट दोष जति सबै अरुलाई नै खाद हो ! "Yo! Yo! Yo! Yo! Yo! Manasik Karagar Damak Straight Edge Bhumigat Sangeet" के गर्छेस ??? के खान्छेस ??? के लाउछेस ??? कसरी बाचछेस??? झुटो लाई सत्य मानेको छेस आँखामा पट्टि बानेको छेस सत्य हेर्ने छैन तेरो हुत्ति बाहिरी तेरो कठोरता राति सुत्न सक्दिनस आफै लाई बुज्न सक्दैनस समस्या को हल खोज्दैनस बिहान उठ्छेस नकाप लाउछेस बेलुकी गएर मादक पदार्थको सिकार बन्छेस
2.
बुढी कुट्छेस बाउलाई हेप्छेस छोरालाई तर्सौछेस साथीभाई रुजाउछेस बिस्वास्घाती अरुको लागि देउता आफ्नो लाई सर्प खुन चुस्छेस आः चोर मुजी छैन तलाई नर्कमा बास नाच मुजी ! नखोज अरु को क्षमा र माया सक्छेस भने फर्का आफ्नो कर्म भालु नचाउछेस रन्डी खेलाउछेस आफ्नो लाई चिसो सिरानीमा सुताउछेस हा ! छैन त प्रति दया र माया योग्य छैनस त माया को लागि आफ्नो कर्म फेर नभए छैन तलाई नर्क मा पनि बास उठ उठ उठ उठ उठ उठ उठ उठ मुटु बलियो पार सोच कडा बना तेरो लत लाई जित फ्याल्दे त्यो सबै चीज जा !
3.
पल्लो घररे काका जुनडिएर मर्यो साईला दाईको बुढी पोईला गयो काले बुढाको लिबर पढकियो जेठाले आफ्नै घाटी रेटयो नाच ! सहज जिवनले छेकिन्छ भिन्न दृश्यहरू हितैषीहरूको बिचमा ढाकिन्छ आफ्नो गल्तीहरु गाउँ बाहिर जा दिमाग फिजा कुरा सिक सत्य झुटो लत कुलत ज्ञान अज्ञान सिक्नै पर्छ बुझ्नै पर्छ यो जुनीमा जन्म मृत्यु पराक्रम गल्ती स्वीकार गल्ती स्वीकार रोग हो यो कुरा बुझ साथ दिन्छ घाउमा मलम लगाउछ रोग हो यो कुरा बुझ बिस्तारै तेरो आत्मा खान्छ फुटाईदे जलाईदे फियालिदे गर अस्वीकार
4.
दोषि छु म सबै मानव जाति जस्तै छैन्न मेरा हातहरु सफा ज्यादती पाप र धोकाहरु अरुलाई भन्दा आफैलाई बेशी मानव चरित्र खोट नै खोट हरपल रहन पर्दो रहेछ शर्तरक आफ्ना करतुत र सोचहरुमा खसकिन्दो रहेछ मानिस ढकेलिन्दो रहेछ अन्धकारमा गरिनदो रहेछ कर्महरु मात्र घृणाको लायक म केवल मानिस म केवल मानिस म केवल मानिस गहिरो दुःख शोक र पिडाहुदा छुटिन्दैनरैछ गलत र सहि अतोपतो छैन यर्थातको केवल भ्रममा राहतको खोजि बलियो सोच्थे म आफैलाई गर्व थियो आफैमा तर कमजोर रैछु म अरु जस्तै म केवल मानिस म केवल मानिस म केवल मानिस म केवल मानिस म केवल मानिस म केवल मानिस म केवल मानिस

about

Manasik Karagar translates to "the mental prison that we create for ourselves" and Bhumigat Sangeet translates to "The Underground Music".

credits

released November 19, 2021

Recorded, Mixed and Mastered by Saurav X Tamrakar

license

all rights reserved

tags

about

Vehement Records Kathmandu, Nepal

Underground Independent label from Kathmandu, Nepal.

vehementrecordsnp.wordpress.com

contact / help

Contact Vehement Records

Streaming and
Download help

Report this album or account

If you like MANASIK KARAGAR - 'Bhumigat Sangeet' EP, you may also like: