We’ve updated our Terms of Use to reflect our new entity name and address. You can review the changes here.
We’ve updated our Terms of Use. You can review the changes here.

व​ि​द​्​र​ो​ह VOID TURNED TO MESSAGE को

from Dasatwa by VOID TURNED TO MESSAGE

/
  • Streaming + Download

    Includes unlimited streaming via the free Bandcamp app, plus high-quality download in MP3, FLAC and more.
    Purchasable with gift card

      €1 EUR  or more

     

lyrics

अराज्य गन्तव्य तर्फ होमिएको त्यो तेरो समाज
जसलाई कलमहरुलाई कर्फ़यु अनि सोचहरुलाई निषेधाज्ञा जारी भएको छ

जहाँ मसीका हरेक डिब्बाहरु जफत भएकाछन् जहाँ निर्मल पूर्वक यातना दिई च्यातिएका छन् पानाहरु भाचिएका छन् ती निर्दोष औंलाहरु

हो आज यहाँ एउटा आवाज दबिएको छ
आज एउटा विचार मारिएको छ

गला घोटिएका ती हरफहरु पक्कै विद्रोहको अन्तिम श्वास फेर्दो हो

(साङ्लै साङ्लाले बेरिएका ती शब्दहरू
पक्कै स्वतन्त्रको अन्तिम दृश्य हेर्दो हो)*२

(आज तैंले एउटा गल्ती गरेको छेस्
धुनै नसक्ने पाप चिताएको छेस)*२

तैंले वाक्यहरुलाई मारेको छेस्
तैंले लेखहरु विरुद्ध गोली बर्साएको छेस्
त्यो भन्दा बढी तैंले
तानाशाहीको अर्थ आफैमा झन झन प्रष्टाएको छेस्

म त हरु विरुद्ध हजारौं वाक्यहरु जन्माई दिन्छु
तैंले हिड्ने आँगनमा करोडौ लेखहरू झुलकाई दिन्छु
तैंले हिड्ने बाटोमा अक्षरको पासो थापी दिन्छु

यो लल्कार हो लेख को
यो विद्रोह हो आवाज को

यो चेतावनी हो बुझाई को
यो विद्रोह हो मानवता को

घृणा
ईर्ष्या
लोभ
अमानवता

यो विद्रोह हो VOID TURNED TO MESSAGE को
यो आवाज हो विद्रोहको बिउको

credits

from Dasatwa, released May 7, 2022

license

all rights reserved

tags

about

Vehement Records Kathmandu, Nepal

Underground Independent label from Kathmandu, Nepal.

vehementrecordsnp.wordpress.com

contact / help

Contact Vehement Records

Streaming and
Download help

Report this track or account

If you like Vehement Records, you may also like: